क्यान्सर उपचार सहज बनाउने पौडेलको प्रयास, नमुना परीक्षण जनस्वास्थ्य प्रयोगशालाले गर्ने
क्यान्सर उपचार सहज बनाउने पौडेलको प्रयास, नमुना परीक्षण जनस्वास्थ्य प्रयोगशालाले गर्ने देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।सङ्घअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबिच सम्झौता सम्पन्न भएको हो ।
देशभर ६७ जनामा हैजाको संक्रमण पुष्टि
देशभर ६७ जनामा हैजाको संक्रमण पुष्टि देशभर ६७ जनामा हैजा सङ्क्रमण देखिएको छ । संक्रमितमध्ये ६३ जना निको भइसकेका भने ४ जना अस्पतालमा उपचाररत छन् । 
स्वास्थ्य बीमाको सुविधा थैली कार्यान्वयनमा
स्वास्थ्य बीमाको सुविधा थैली कार्यान्वयनमा स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागू गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिनुभयो । बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागू गर्ने भने पनि...
१७ संघीय अस्पतालको उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई
१७ संघीय अस्पतालको उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबीच सो सम्बन्धि कार्य गर्न हस्ताक्षर भएको छ ।
दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु : स्वास्थ्यमन्त्री पौडेल
दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु : स्वास्थ्यमन्त्री पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउना साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Weather Update