सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल
सोमबार, चैत २६, २०८०
नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत
सोमबार, चैत २६, २०८०
अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य परीक्षण गर्ने दुई जना विशेषज्ञ चिकित्सकलाई पुरस्कृत गरेको हो ।
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
सोमबार, चैत २६, २०८०
जीवन विकास लघुवित्त संस्थाले रु दुई अर्ब ५० करोडको लागतमा सात तले अस्पताल निर्माण सुरु गरेको हो ।
जुम्लाको जम्मा जनसंख्यामध्ये ७६.३९ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
सोमबार, चैत २६, २०८०
जुम्लाको जम्मा जनसंख्या १ लाख १८ हजार ३ सय ४९ जनसंख्या मध्ये ९० हजार ४ सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जस अनुरुप कुल जनसंख्याको ७६.३९ प्रतिशत जनसंख्या आवद्ध रहेको स्वास्थ्य बीमा बोर्डको रेकर्डमा देखिन्छ ।
विश्व सूचीको तेस्रो स्थानमा काठमाडौंको अस्वस्थकरको वायु
सोमबार, चैत २६, २०८०
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको हो।
८१ वर्षीय हजुरबुवाले दिए २१ वर्षीय नातिनीलाई आफ्नो मिर्गौला
सोमबार, चैत २६, २०८०
सप्तरीको राजगढ गाउँपालिका–४ निवासी श्रीगरेसी साहले २१ वर्षीया नातिनी सोनी कुमारी साहलाई मिर्गाैला दान गर्नुभएको हो ।
नेपाल आँखा अस्पताल ५१ वर्षमा प्रवेश, ३४ लाख बढीको आँखा परीक्षण
आइतबार, चैत २५, २०८०
५० वर्षको स्वर्ण महोत्सवमा पत्रकार सम्मेलन आयोजना गर्दै स्थापना कालदेखि अहिलेसम्म अवधिमा ३४ लाख ३८ हजार ५७२ जनाको आँखा परीक्षण र सो समयावधिमा १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिएकोछ ।
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री
आइतबार, चैत २५, २०८०
आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रम अब देशव्यापी, आजबाट सबै पालिकामा पुग्दै
आइतबार, चैत २५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमा दिवसको अवसरमा आज आयोजना हुने औपचारिक कार्यक्रममा बुढालिनकण्ठ नगरपालिकामा प्रतिनिधिलाई सदस्यता प्रदान गरी त्यस पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको घोषणा गर्ने छन् ।
साताको लोकप्रीय


