Swasthya Awaj
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन्।
अनुमती नलिई संचालनमा रहेका तथा मापदण्ड बमोजिम संचालन नभएका स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
अनुमती नलिई संचालनमा रहेका तथा मापदण्ड बमोजिम संचालन नभएका स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी मन्त्रालयले तोकिएको मापदण्ड पुरा नगर्ने स्वास्थ्य संस्था संचालकलाई प्रचलीत कानुन बमोजिम कारबाही गर्ने चेतावनीको परिपत्र गरेको छ । 
काठमाडौँ महानगरले स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्दै
काठमाडौँ महानगरले स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ। कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ। महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन्। 
हात्तीपाइले रोग विरुद्धको औषधी सेवनबाट एक जना महिलाको मृत्यु
हात्तीपाइले रोग विरुद्धको औषधी सेवनबाट एक जना महिलाको मृत्यु भद्रपुर १ निवासी ६५ वर्षिया महिलाको बैशाख २० गते हात्तिपाईले बिरुद्ध को औषधी सेवनका कारण मृत्युु भएको छ । 
नक्कली प्रमाणपत्र लिएको अभियोगमा स्वास्थ्यकर्मीमाथि मुद्दा दायर
नक्कली प्रमाणपत्र लिएको अभियोगमा स्वास्थ्यकर्मीमाथि मुद्दा दायर शैक्षिक प्रमाण पत्र नक्कली रहेको आरोपमा गल्याङ नगरपालिका  स्याङ्जा अन्तर्गत सिनियर अहेव पदमा कार्यरत दुर्गाप्रसाद भट्टराईबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको एस.एल.सी. तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा नक्कली रहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ। 
चाँगुनारायण नगरपालिकाद्धारा वायू गुणस्तर ब्यवस्थापन कार्ययोजना सार्वजनीक
चाँगुनारायण नगरपालिकाद्धारा वायू गुणस्तर ब्यवस्थापन कार्ययोजना सार्वजनीक चाँगुनारायण नगरपालिकाको हेल्मेड डाँडामा सोमबार आयोजित एक कार्यक्रमका बीच वायू गुणस्तर ब्यवस्थापन सम्बन्धी कार्ययोजना सार्वजनीक गरिएको हो ।
बाँके जिल्लामा पोलियो र डिपिटीको खोप अभावः १३ हजार बालबालिका खोपबाट वञ्चित ।
बाँके जिल्लामा पोलियो र डिपिटीको खोप अभावः १३ हजार बालबालिका खोपबाट वञ्चित । स्वास्थ्य कार्यालय बाँकेमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न रोग विरुद्ध लगाइने पोलियो र डिपिटी खोपको अभाव भएको छ ।नियमितरुपमा प्रत्येक महिना लगाउनु पर्ने ती खोप जिल्लाका स्वास्थ्य चौकीहरूमा नपुग्दा बालबालिकाहरू खोप लगाउनबाट वञ्चित भएका छन् ।
भक्तपुर अस्पतालद्धारा नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु
भक्तपुर अस्पतालद्धारा नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु भक्तपुर अस्पतालले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । पुरानो भवन निकै साँघुरो भएपछि चार तले नयाँ भवनको अण्डरग्राउण्डमा पार्किङ र पानी शुद्धिकरण प्लान्ट सञ्चालनमा ल्याएको अस्पताल श्रोतले जनाएको छ ।
गण्डकी गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गर्ने
गण्डकी गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गर्ने गोरखाको गण्डकी गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गरेको छ ।
Weather Update