डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो, देशभरी जम्मा ७ हजार ६४० जनामा संक्रमण
                                    
                                
                                    मंगलबार, भदौ २५, २०८१
                                
                                
                                    नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या पाँच जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो । 
                            
                        
                                
                            
                                
                                        काठमाडौँ र ललितपुर जिल्लाको ६० जनामा हैजा पुष्टि, सबैलाई सजकता अपनाउन बिज्ञको सुझाव
                                    
                                
                                    शुक्रबार, भदौ २१, २०८१
                                
                                
                                    बागमती प्रदेशको दुई जिल्लाका ६० जनामा हैजा पुष्टि भएको छ । प्रदेशको ललितपुरमा ५० र काठमाडौँमा १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भदौ १९ गते बुधबारसम्म  यस प्रदेशमा गत साउनदेखि हालसम्म ६० जनामा हैजा सङ्क्रमण भएको जानकारी दिएको छ ।
                            
                        
                                
                            
                                
                                        सार्वजनिक बिदाको दिन ओपीडी चलाउने प्रधानमन्त्री कार्यालयको निर्णय अव्यवहारिक तथा अवैज्ञानिकः चिकित्सक संघ
                                    
                                
                                    मंगलबार, भदौ १८, २०८१
                                
                                
                                    नेपाल चिकित्सक संघले बिदाको दिन समेत ओपीडी चलाउने सरकारी निर्णय अव्यवहारिक तथा अवैज्ञानिक बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्नुपर्ने विषय पूर्ण कार्यान्वयन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएपछि यो विषय एकपटक चर्चामा आएको छ ।
                            
                        
                                
                            
                                
                                        डेंगुका बिरामी ६ हजार नाघे, उपत्यकामा ६ सय ८० सङ्क्रमण
                                    
                                
                                    सोमबार, भदौ १७, २०८१
                                
                                
                                    देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ ।
                            
                        
                                
                            
                                
                                        चुरोट उत्पादक कम्पनीको मुख्य प्रयोजनमा हुन लागेको साहित्यिक कार्यक्रमको सामाजिक संघसंस्थाद्धारा बिरोध, सरकार अहिलेसम्म मौन
                                    
                                
                                    सोमबार, भदौ १७, २०८१
                                
                                
                                    कानुनी व्यवस्थाको वेवास्ता गर्दै चुरोट उत्पादक कम्पनीले गर्न लागेको साहित्यक कार्यक्रम प्रायोजनका विषयमा सरकार मौन देखिए पनि नागरिक समाज तथा गैर सरकारी संस्थाहरुले विरोधको आवाज उठाई रहेका छन् । पछिल्लो पटक नसर्ने रोगविरुद्ध काम गर्दै आएका दुईवटा संस्था नेपाल अर्वुदरोग निवारण संस्था र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले नेपालकै प्रमुख चुरोट...
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य मन्त्री पौडेलले भने कर्मचारीको सेवासुविधा बढाउनेबारे अध्ययन भइरहेको छ
                                    
                                
                                    सोमबार, भदौ १०, २०८१
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका कर्मचारी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र प्रशासकको सेवासुविधा बढाउनका लागि अध्ययन भइरहेको बताएका छन्। परोपकार प्रसुति तथा महिला स्वास्थ्य अस्पतालको ६५ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन्। 
                            
                        
                                
                            
                                
                                        कोभिड–१९ का लागि बनेको पच्चिस करोडको होल्डिङ सेन्टर प्रयोगविहीन
                                    
                                
                                    सोमबार, भदौ १०, २०८१
                                
                                
                                    एक हजार जनालाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगरको वडा नं. १४ मा निर्माण भएको आठ महिना बितिसक्यो । सरकारले यसलाई सञ्चालनमा ल्याउन नसक्दा राज्यको ठूलो लगानी प्रयोगविहीन बनेको छ ।कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि सरकारले सातै प्रदेश र उपत्यकामा सुविधासम्पन्न होल्डिङ सेन्टर निर्माण गरेको हो । मेचीनगरमा...
                            
                        
                                
                            
                                
                                        नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ
                                    
                                
                                    बुधबार, वैशाख १२, २०८१
                                
                                
                                    भर्खरै संयुक्त राज्य अमेरिकामा संक्रमित जनावरको कच्चा दुधमा एच–फाइभ एन–वान (बर्ड फ्लु भाइरस) भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाउन विज्ञको सुझाव छ । यद्यपि नेपालमा हालसम्म जनावरको दुधबाट यो भाइरस मान्छेमा सरेको घटना छैन र कुनै पनि जनावरमा सो भाइरस फेला परेको पाइएको छैन ।
                            
                        
                                
                            
                                
                                        मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
                                    
                                
                                    बुधबार, वैशाख ५, २०८१
                                
                                
                                    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् ।
                            
                        
                                
                            
                                
                                        त्रिविमा मेरिटोक्रेसी लागु गरेकोमा प्राध्यापक र डाक्टरहरुले दिए प्रधानमन्त्रीलाई धन्यवाद
                                    
                                
                                    सोमबार, वैशाख ३, २०८१
                                
                                
                                    भुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले सामूहिक रूपमा धन्यवाद व्यक्त गरेका छन्।
                            
                        
            साताको लोकप्रीय
        
    

