एक हजार एक सय ९३ एम्पुल लागू औषधसहित युवति पक्राउ
                                बिहीबार, मंसिर ६, २०८१
                            
                        
                                
                            
                                
                                        जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारत सरकारले सहयोग गर्ने
                                    
                                
                                    सोमबार, असोज २१, २०८१
                                
                                
                                    भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। भारत भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका...
                            
                        
                                
                            
                                
                                        झ्याप्ले दुर्घटनामा प्रहरीको लापरबाहीबारे छानबिन हुँदै
                                    
                                
                                    आइतबार, असोज २०, २०८१
                                
                                
                                    धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोलामा भएको दुर्घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । असोज ११ र १२ मा परेको अविरल वर्षासँगै झ्याप्लेमा खसेको पहिरोमा पुरिएर दुईवटा माइक्रो र एउटा बसमा सवार ३५ जनाको मृत्यु भएको थियो । सो घट्नामा धादिङका तत्कालीन एसपी गौतम केसीले लापरबाहीपूर्ण भूमिका खेलेको आकलन छ...
                            
                        
                                
                            
                                
                                        दश वर्ष सरकारी सेवामा कार्यरत अहेवको शैक्षिक प्रमाणपत्र नै ‘नक्कली’
                                    
                                
                                    सोमबार, भदौ ३१, २०८१
                                
                                
                                    शहरी स्वास्थ्य केन्द्रमा दश वर्ष जागिर खाएका अहेवले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
                            
                        
                                
                            
                                
                                        लागूऔषध कारोबार गरेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ
                                    
                                
                                    बिहीबार, भदौ २७, २०८१
                                
                                
                                    लागूऔषध कारोबार गरेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद डा. श्रेष्ठलाई आज प्रहरीले पोखरास्थित क्लिनिकबाट पक्राउ गरेको हो ।
                            
                        
                                
                            
                                
                                        गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मा पाए कृष्ण पाठकले
                                    
                                
                                    सोमबार, भदौ १७, २०८१
                                
                                
                                    गण्डकीमा कृष्ण पाठकले स्वास्थ्य मन्त्रालयको जीम्मेवारी पाएका छन्।  गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन्। एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
                            
                        
                                
                            
                                
                                        गोरखामा डेंगु र स्क्रब टाइफसका ५५७ जना बिरामी भेटिए
                                    
                                
                                    सोमबार, भदौ १७, २०८१
                                
                                
                                    गोरखामा डेंगु र स्क्रब टाइफसका ५५७ जना बिरामी भेटिएका छन् । गोरखाको ९ स्थानीय तहमा ५५७ जना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबाबु अर्यालले बताउनुभयो ।
अर्यालका अनुसार सबैभन्दा धेरै संक्रमित गोरखा नगरपालिकामा फेला परेका छन् । डेंगुका २४१ जना र स्क्रब टाइफसका...
                            
                        
            साताको लोकप्रीय
        
    

